उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै चैते छठ सम्पन्न

उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै चैते छठ सम्पन्न
+
-

जनकपुरधाम – आस्थाको पर्व चैते छठ सम्पन्न भएको छ। आज विहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै चैते छठ सम्पन्न भएको हाे।

छठ ब्रतालुहरुले आज बिहान जनकपुरधामसहित तराई मधेसमा रहेको नदी, पोखरी तथा तलाउमा सूर्यलाई अर्घ्य दिएका छन्।

गत वर्ष कोरोना भाइरसकाे संक्रमणलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले पोखरीमा छठ मनाउन रोक लगाएपछि आ–आफ्नो घरमै व्रतालुले छठ पर्व मनाएका थिए।

तर, यस वर्ष भने पोखरीमै छठ पर्व मनाइएको छ। जनकपुरधाममा मनाइने छठ पर्व नेपालमै प्रसिद्ध रहेको छ। त्यसका लागि केही दिन पहिलेदेखि नै पोखरीको घाटलाई सजाइएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?