हाइकु

ऊ….संघीयता! मन्त्रीको डेराभित्र सपथ घोक्दै

ऊ….संघीयता! मन्त्रीको डेराभित्र सपथ घोक्दै
+
-

ऊ………संघीयता

मन्त्रीको डेराभित्र
सपथ घोक्दै ।
लुम्बिनी नाँच्दा
अर्धमूदित आँखा
त्यसै लोलाए ।
कोभिडे संघीयता
नेपाली भेरियन्ट
थला पार्दैछ ।
स्वाद हरायो ?
दाता रित्तिदै गर्दा
पतनोन्मुख !
अङ्ग -पतन
बेढङ्गी व्यवस्थाको
दङ्ग जनता !
रत्नाकर त
वाल्मिकी हुँदैछन् रे
फास्टट्रयाकमा ।
बा बोल्नुहुन्न
मन्त्र जापमा मग्न
आस्तिक यात्रा ?
बालाई खोज्न
नव तीर्थस्थलमा
पूजारी दौडे ।
बा एक्लिनु भो
मानिसहरूबाट
मोहको खेल !
घेर्दै -घेरिँदै
दम्भ, द्वेष र दाता
बोली फेरिँदै ।
बोली फेरिँदा
खोली तर्न गाह्रो भो
डुबिने हो कि !
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?