हुम्लामा खाने तेलको मूल्य वृद्धि

हुम्लामा खाने तेलको मूल्य वृद्धि
+
-

सिमकोट – निषेधाज्ञा सुरु भएसँगै हुम्लामा खाने तेलको मूल्य वृद्धि भएको छ।

बाहिरबाट आयात नभएको मौका छोपी व्यापारीले एकाएक तेलको मुल्यवृद्धि गरेका हुन्।

व्यापारीहरुले धारा तेलको लिटरकै चार सय सम्म असुल्न थालेका सिमकोट गाउँपालिका ७ का स्थानीय मन्दिर सिंहले गुनासो गरे।

यसअघि धारा तेल प्रतिलिटर तीन सय रुपैयाँ पर्ने गरेको थियो।

यस्तै प्रतिलिटर २४० रुपैयाँ पर्ने स्वस्तिक तेलको मूल्य पनि बढाएर २८० पुर्‍याइएको उनले बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?