चिनियाँ रकेटको भग्नावशेष पृथ्वीमा खस्ने

चिनियाँ रकेटको भग्नावशेष पृथ्वीमा खस्ने
+
-

चिनियाँ रकेटको भग्नावशेष पृथ्वीमा खस्ने भएको छ। वैज्ञानिकहरुका अनुसार आइतबार सबेरै चिनियाँ रकेटको भग्नावशेष पृथ्वीमा प्रवेश गर्ने छ।

लङ्ग मार्च–५ बी रकेटको मुख्य भाग खस्न लागेको हो। गएको महिना चीनको नयाँ अन्तरिक्ष केन्द्रको स्थापनाका लागि प्रक्षेपण गरिएको रकेटको अंश खस्न लागेको हो।

१८ टन तौलको रकेट भग्नावशेष पृथ्वीको वायुमण्डलमा आउन लागेको यो केही दशक यताकै पहिलो घटना हो। अमेरिकाले बिहीबार रकेटको भग्नावशेषलाई नियालिरहेको तर त्यसलाई आक्रमण गर्ने कुनै योजना नरहेको बताएको थियो।

अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले भनेका छन्, ‘कसैलाई पनि हानी नगर्ने क्षेत्रमा भग्नावशेष खस्ने अपेक्षा छ। समुद्र वा त्यस्तै प्रकारको अरु कुनै स्थानमा खस्ने आश छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?