भत्ता बढेपछि दुर्गमका ज्येष्ठ नागरिकमा खुशीयाली

भत्ता बढेपछि दुर्गमका ज्येष्ठ नागरिकमा खुशीयाली
+
-

सिमकोट – सरकारले ज्येष्ठ नागरिकहरुको भत्ता बृद्धि गर्ने घाेषणा गरेपछि  हुम्लाका जेष्ठ नागरिकहरुले खुशीयाली व्यक्त गरेका छन्।

सिमकोट गाउँपालिका–१ को दोजाम गाउँमा ८८ वर्षका आङ्ग्याल लामाले रेडियोबाट भत्ता बृद्धि भएको सुनेपछि खुशी हुँदै सरकारले ज्येष्ठ नागरिकको सम्मान गरेको बताए।

मासिक रुपमा पाउँदै आएको बृद्ध भत्ता बढाएपछि दैनिक गुजारा चलाउन सहज हुने उनले बताए।

भत्ता बढाएपछि राज्यबाट थप सम्मानित भएको महसुस आफूले गरेकाे अदानचुली गाउँपालिका–२ की माघी फडेराले बताइन्।

यसअघि मासिक तीन हजार पाउने जेष्ठ नागरिकले अब मासिक चार हजार रुपैयाँ पाउनेछन्। हुम्लामा सबै प्रकारका सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्या २० हजार भन्दा धेरै छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?