हेलम्बु बाढीले ऐतिहासिक तिम्बु बजार संकटमा, स्थानीय बासिन्दा त्रसित

हेलम्बु बाढीले ऐतिहासिक तिम्बु बजार संकटमा, स्थानीय बासिन्दा त्रसित
+
-

हेलम्बु (सिन्धुपाल्चोक) – ऐतिहासिक र पर्यटकीय महत्त्व बोकेको हेलम्बु-१ काे तिम्बु बजार हेलम्बु नदीकाे बाढीले कटान गर्दै लगेकाे छ।

असार १ देखि निरन्तर आइरहेकाे बाढीले बजारका तीन घर कटान गरिसकेकाे छ भने, बाँकी ४० घर जाेखिममा परेकाे छन्। तत्काल, याे बाढीलाई नछेकिने हाे भने, ऐतिहासिक र पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहेकाे याे बजार सखाप हुने जाेखिम बढेकाे छ ।

बाढीले कटान गर्दै लगेपछि स्थानीय बासिन्दा त्रसित छन्।

याे बजार मेलम्ची घ्याङ, मिलारेप्पा, आम्मा एङ्ग्री, तारकेघ्याङ, टुप्पाघ्याङ्जाला, बाटेपाटी, गाेसाइकुण्ड लगायत जाने केन्द्रकाे रुपमा चिनिन्छ।

हेलम्बु नदीमा लेदाे सहितकाे बाढीले साे क्षेत्रमा कटान भएकाे छ । तस्बिर: दिपा दाहाल/देश सञ्चार

यस्तै सिनेरिताङ हुँदै लाङटाङ जाने मार्गकाे ट्रान्जिटका रुपमा पनि तिम्बु बजार रहँदै आएकाे छ ।  याे बजार सिन्धुपाल्चाेकका हिमाली क्षेत्रकाे सम्पर्क बजारका रुपमा पनि महत्वपूर्ण रहेकाे छ ।

याे बजारमा बसपार्क, स्कूल,वडा सम्पर्क कार्यालय, स्तुपालगायत महत्त्वपूर्ण कार्यालयहरु छन्, यी क्षेत्रमा बाढीबाट बिस्थापित भएकाहरु पनि आश्रित छन्।

यो पनि पढ्नुहोस्

बाढीले पाँचजना बेपत्ता पारेको हेलम्बुको सुनसान हाल्दे गाउँ

बाढीले पाँचजना बेपत्ता पारेको हेलम्बुको सुनसान हाल्दे गाउँ

मेलम्ची बाढीको वितण्डाः छोरो बेपत्ता, परिवारको मन्दिरमा बास (भिडिओ सहित)

मेलम्ची बाढीको वितण्डाः छोरो बेपत्ता, परिवारको मन्दिरमा बास (भिडिओ सहित)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?