हुम्लामा नुनको मूल्य प्रतिकेजी नौ रुपैयाँ!

हुम्लामा नुनको मूल्य प्रतिकेजी नौ रुपैयाँ!
+
-

सिमकोट – दैनिक उपभोग्य सामग्रीको मूल्य आकासिँदो रहेका बेला हुम्लामा नूनको मूल्य भने सस्तो पर्ने गरेको छ।

दुर्गममा नेपाल सरकारले नुनकाे ढुवानीमा अनुदान दिएपछि मूल्य सस्तो भएकाे हाे।

पहिला आयोडिनयुक्त नुन हवाई मार्गबाट नआउँदा चीनको ताक्लाकोटबाट भेडामा ढुवानी भएर आउँदा महँगाे पर्ने गरेकाे थियाे।

तर सरकारबाट ढुवानी अनुदानको व्यवस्था भएर आउन थालेपछि सस्तोमा पाइन थालेको छ।

साल्ट टेड्रिङ कर्पोरेशन लिमिटेडको हुम्ला शाखाका प्रमुख राजबहादुर लामाले सरकारले हवाई मार्गबाट ढुवानी अनुदान दिएर नुन हुम्लामा पठाउन थालेपछि प्रतिकेजी नौ रुपैयाँमा बिक्री हुँदै आएको बताए।

सुरुका दिनमा लिमिटेडबाट बिक्री हुने नुन प्रतिकेजी साढे तीन रुपैयाँ पर्ने गर्थ्याे। लिमिटेडले नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्गबाट ढुवानी हुने नुनको ढुवानीमा अनुदान दिने गरेको छ।

सरकारको ढुवानी अनुदान दिएपछि नेपालमै सस्तो नुन पाइने जिल्लामा हुम्ला पनि पर्छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष