नेपालको देउवालाई सुझावः आफूले मात्रै राम्रो काम गर्छु भनेर हुन्न, काविल सहयोद्धाहरु राख्नुहोस्

नेपालको देउवालाई सुझावः आफूले मात्रै राम्रो काम गर्छु भनेर हुन्न, काविल सहयोद्धाहरु राख्नुहोस्
+
-

काठमाडौँ– नेकपा एमाले नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले मात्रै राम्रो काम गरेर नहुने भएकाले आफूसँग काविल र सर्मपित सहयोगी र सहयोद्धाहरु राख्नु पर्ने सुझाव दिएका छन्।

विश्व बाघ दिवसको अवसरमा बिहीबार बालुवाटारमा आयोजित कार्यक्रममा नेपालले देउवालाई सरकारमा राम्रो काम गर्न काविल, समर्पित र रचनात्मक सहयोग र सहयोद्धाहरु राख्न सुझाव दिएका हुन्।

उनले भने, ‘मेरो पालामा प्रकृति संरक्षणको क्षेत्रमा केही राम्रा काम भएकाले मलाई आनन्दको महशुस हुन्छ। गौरवबोध पनि हुन्छ। यी सबै कुरा सम्भव हुने थिएन यदी मसँग राम्रो सहयोद्धा नपाएको भए।’

त्यो क्रममा उनले आफ्नो सरकारमा रहेका मन्त्री दिपक बोहोराको पनि प्रशंसा गर्न भ्याएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?