झोर झरनामा रमाउँदै युवाहरु (तस्बिरहरु)

झोर झरनामा रमाउँदै युवाहरु (तस्बिरहरु)
+
-

काठमाडौँ– पछिल्लो समय काठमाडौँको झोर झरना घुम्न जानेको भीड लाग्न थालेको छ।

टोखाको महाकालस्थित उक्त झरनामा विशेषगरी युवाहरुको आकर्षण बढेको छ। यद्यपि झरनामा झुम्नका लागि परिवारसहित घुम्न जानेहरु पनि उत्तिकै छन्।

आइतबार सार्वजनिक विदा भएका कारण झोर झरनामा रमाउन पुग्नेहरुको  संख्या उल्लेख्य देखिन्थ्यो।

रिङरोडबाट करीब १० किलोमिटरको दूरीमा रहेको झोर झरनामा कोरोना महामारीका कारण चहलपहल कम भएको थियो। पछिल्लो समय सवारीसाधन सञ्चालनमा आएसँगै झरनामा रमाउन पुग्नेहरु बढेका छन्।

उक्त स्थानमा मन्दिर पनि भएका कारण धार्मिक कारणले पनि महत्वपूर्ण मानिन्छ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका केही तस्बिरहरुः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?