अष्टलक्ष्मीको पछुतो – हामी गुटबन्दीको सिकार भयौँ, विगतका कमजोरी ढाकछोप नगरौँ

अष्टलक्ष्मीको पछुतो – हामी गुटबन्दीको सिकार भयौँ, विगतका कमजोरी ढाकछोप नगरौँ
+
-

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष एवं बाग्मतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफूहरु गुटबन्दीको सिकार भएको निष्कर्ष सुनाएकी छन् ।

एमालेले बिहीबार  काठमाडौंमा आयोजना गरेको वृहत् कार्यकर्ता भेलामा उनले प्यानलमा अब चुनाव गर्न नहुने निष्कर्ष सुनाएकी छन् ।

उनले भनिन, ‘हामीले प्यानलमा चुनाव लडेपछि नै गुटबन्दी सुरु भएको हो । हामी गुटबन्दीको सिकार भयौँ । विचारहरु मर्दै गयो । अब विगतका कमीकमजोरी ढाकछोप गर्न हुन्न । यसबारे निर्मम समीक्षा गर्ने हो । नत्र भने फेरि पनि अप्ठ्याराेमा परिनेछ ।’

उनले नेतासँगै कार्यकर्ता रुपान्तरित हुनुपर्ने बताएकी छन् । अबको चुनावमा जनतासँग माफी माग्नुपर्ने अवस्था आएको उनले बताइन् ।

उनले भनिन, ‘अब हामीले विचारको राजनीति गरौँ। हामी गालीगलौजको राजनीति नगरौँ।’

उनले विधान र महाधिवेशनलाई व्यवस्थित र पारदर्शी बनाउन आग्रहसमेत गरिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?