फोटो फिचर

बिहानीमा यस्तो देखिन्छ फेवाताल (तस्बिरहरु)

बिहानीमा यस्तो देखिन्छ फेवाताल (तस्बिरहरु)
+
-

कास्की (पोखरा) – आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्यका रुपमा रहेको पोखराको फेवातालमा हाल केही चहलपहल केही बढ्दो क्रममा छ।

कोरोना भाइरसको महामारीका कारण लागु भएको प्रतिबन्धात्मक नियमका कारण झण्डै तीन महिना प्रमुख आकर्षणको केन्द्र फेवातालमा डुंगा सेवा बन्द भएको थियो। गएको साउन पहिलाे हप्तादेखि फेवातालमा डुंगा पुनः चल्न थालेकाे छ।

विदेशी नभए पनि आन्तरिक पर्यटकको आवागमन बढ्न थालेसँगै फेवातालका डुंगा प्रयाेग हुन थालेका छन्। तर सामान्य अवस्थामा जस्तो सक्रियता भने देखिँदैन।

चाडपर्व नजिकिएसँगै चलहपहल बढ्ने अपेक्षामा पर्यटन व्यवसायीहरु छन्।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले मंगलबार रातभर पानी परेपछि बुधबार बिहान देखिएको फेवातालको दृश्यका केही तस्बिरहरु खिचेकी छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?