अब एमालेका सबै संगठनात्मक काम एपमार्फत

अब एमालेका सबै संगठनात्मक काम एपमार्फत
+
-

काठमाडौँ– नेकपा एमालेले मोबाइल एप लञ्च गरेको छ।

ललितपुरको गोदावरीमा आयोजित विधान महाधिवेशनमा एपको बारेमा जानकारी दिइएको हो।

अब पार्टीका सबै विवरणहरु एपमा राखिने एमालेले जनाएको छ।

पार्टीको नयाँ सदस्य बन्न चाहनेले पनि अब एपमार्फत नै सदस्यता लिन सक्नेछन् भने सदस्यता नविकरणसमेत एपबाटै हुनेछ।

साथै पार्टी सदस्यहरुबाट उठाइने लेविसमेत एपमार्फत नै संकलन गरिनेछ।

यसअघि कागजमा गरिने सबै काम अब एपमार्फत गरिने बताइएको छ। पार्टीलाई पेपरलेस बनाउन एप ल्याइएको एमालेका सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?