विन्डोज ११ सार्वजनिक, के छन् नयाँ विशेषता?

विन्डोज ११ सार्वजनिक, के छन् नयाँ विशेषता?
+
-

माइक्रोसफ्टको कम्प्युटर अपरेटिङ सिस्टमको नयाँ संस्करण विन्डोज ११ सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएको नयाँ संस्करणको विन्डोज यो भन्दा अघिल्लो अर्थात विन्डोज १० चलाइरहेकाहरुमा भने निशुल्क अपडेट हुनेछ ।

विन्डोजको नयाँ संस्करण ‘क्लिन, फ्रेस र सिम्पलर’ बनाइएको विन्डोजका चिफ प्रोडक्ट अफिसर पानोस पानायले बताएका छन् ।

नयाँ संस्करण प्रयोगकर्ताले अहिले थाहा भइरहेको कुरा भन्दा सम्पूर्ण रुपमा भिन्न भने नहुने उनले बताएका छन् ।

विन्डोज ११ को डिजाइनमा केही महत्वपूर्ण परिवर्तनहरु भने भएका छन् । स्टार्ट मेन्यू स्क्रिनमा सेन्टर गरिएको छ र आइकनहरु टास्कबारमा हुने छन् । क्लिक गर्दा स्टार्ट बटनले बारम्बार प्रयोग गरिएका एप्लिकेशनहरुको मेन्यू देखाउने छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?