एमालेका लागि होइन, देश बनाउन बहुमत चाहिन्छ: ओली

एमालेका लागि होइन, देश बनाउन बहुमत चाहिन्छ: ओली
+
-

चितवन- एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा विकासको मूल फुटाउन आगामी चुनावमा बहुमतका साथ जित हासिल गर्नुपर्ने बताएका छन्।

उनले महाधिवेशनको उद्घाटनपछि सम्बोधन गर्दै एमालेका लागि बहुमत नभई देश बनाउनका लागि बहुमत आवश्यक पर्ने बताए।

उनले भने, ‘एमालेका लागि बहुमत होइन, देश बनाउनका लागि देशको सार्वभौमसत्ता रक्षा गर्नका लागि, यस देशमा लोकतन्त्र फेरि गुम्न नपाओस् भनेर लोकतन्त्रको रक्षाका लागि, संविधानको रक्षा र कार्यान्वयनका लागि, संविधानको गलत व्याख्यालाई जन अभिमतबाट सच्याएर अगाडि बढ्नका लागि नेकपा एमालेले बहुमत ल्याउन पर्छ।’

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?