फाेटाे फिचर

नारायणी नदीमा मोटरबोट सरर (तस्बिरहरु)

नारायणी नदीमा मोटरबोट सरर (तस्बिरहरु)
+
-

चितवन – नारायणी नदी किनारमा शनिबार एमालेको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आएकाहरुको भीड थियो। नदीमा भने मोटरबोट कुदिरहेको देखिन्थ्यो।

नारायणी नदीमा पछिल्लो केही समयदेखि मोटरबोट सञ्चालनमा छ। मोटरबोटमा बसेर नदी सयर गर्नेहरुको संख्या पनि बढ्दो क्रममा रहेको सञ्चालकहरु बताउँछन्।

शुक्रबार नदी किनारमा एमालेको सभा चलिरहँदा नदीमा मोटरबोट सयर गर्नेहरु पनि देखिएका थिए। महाधिवेशन सभामा सहभागी हुन आएकाहरुमध्ये केहीले मोटरबोट सयर गरेर नारायणी नदीको अवलोकन गरेका थिए।

बोट सञ्चालकहरुका अनुसार आन्तरिक पर्यटकहरु नारायणी नदीमा बोट सयरका लागि आउने गरेका छन्। बर्खाको समयमा पानीको बहाव बढी हुँदा बोट सञ्चालन हुँदैन, तर हिउँदमा भने नियमित रुपमा बोट चल्ने गरेको छ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले नारायणी नदीमा बोट सयर गर्नेहरुका केही तस्बिर खिचेकी छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’