कङ्गोमा शान्ति स्थापनार्थ ‘क्वीक रियाक्सन फोर्स’का रुपमा ८ महिलासहित २१० जना नेपाली सेनाको टोली प्रस्थान

कङ्गोमा शान्ति स्थापनार्थ ‘क्वीक रियाक्सन फोर्स’का रुपमा  ८ महिलासहित २१० जना नेपाली सेनाको टोली प्रस्थान
+
-

काठमाडौँ – कङ्गोमा शान्ति स्थापनार्थ क्वीक रियाक्सन फोर्सका रुपमा ८ महिलासहित २ सय १० जना नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ।

कङ्गोमा नेपाली सेनाको अर्को कम्पनी पनि रहेको छ।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत क्वीक रियाक्सन फोर्सका रुपमा नेपाली सेनाको पहिलो डफ्फा कङ्गो प्रस्थान गरेको हो। मेजर रन्जित थापाको नेतृत्वमा रहेको टोली संयुक्त राष्ट्रसंघको चार्टर्ड फ्लाइटमार्फत कङ्गो गएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?