फाेटाे फिचर

हिउँ पर्‍यो फुरुरु…

हिउँ पर्‍यो फुरुरु…
+
-

काठमाडौँ – पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण देशभर बदली तथा वर्षा भएको छ । उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ ।

काठमाडौँ आसपासका क्षेत्रसहित देशका विभिन्न स्थानमा हिमपात भएको हो । डोटीको झिग्राना, सिलगढी, मनाङका सबै क्षेत्र, हुम्लाको अधिकांश क्षेत्र, म्याग्दीका माथिल्लो क्षेत्रमा हिउँ परेको छ ।

स्थानीय बासिन्दाले हिउँ खेलेर मजा लिइरहेका छन्।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ स्थित पर्यटकीयस्थल तल्लो घोडेपानीमा बुधबार बिहान भएको हिमपात । हिमपात र चिसोले म्याग्दीको लेकाली बस्तीको जनजीवन कष्टकर बनेको छ । तस्बिर : सन्तोष गौतम/रासस

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’