चार तला माथिबाट खसेर भक्तपुरमा बालिकाको मृत्यु

चार तला माथिबाट खसेर भक्तपुरमा बालिकाको मृत्यु
+
-

भक्तपुर – जिल्लाको भक्तपुर नगरपालिका– १० कमलविनायकमा घरको ४ तल माथिबाट खसेर शुक्रबार बिहान बालिकाको मृत्यु भएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार स्थानीय हरिनारायण सितिखूकी १५ वर्षीया छोरी सुनेना सितिखूको आफ्नै घरको ४ तला माथिबाट खसेर मृत्यु भएको हो।

घरको ४ तला माथिबाट बिहान ६ः१५ बजे खसेर गम्भीर घाइते भएकी सुनेनालाई उनका बुबाले उपचारका लागि भक्तपुर अस्पताल लगेका थिए। उपचारकै क्रममा शुक्रबार बिहाने ६ः३० बजे मृत्यु भएको भक्तपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

उनका अनुसार घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई अनुसन्धान कार्य अगाडि बढाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?