ट्याटु खोपाउन गएका युवकको अचानक बेहोस भई मृत्यु

ट्याटु खोपाउन गएका युवकको अचानक बेहोस भई मृत्यु
+
-

भक्तपुर – ट्याटु खोपाउन भनी गएका एक युवकको बुधबार अचानक बेहोस भई मृत्यु भएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार स्थानीय ३३ वर्षीय विराज खड्काको उपचारको क्रममा मृत्यु भएको हो।

उनको काठमाडौँको सिनामंगलस्थित केएमसीमा उपचारको क्रममा गएराति मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

हाल काठमाडौँ कोटेश्वर बस्दै आएका विराज बुधबार ट्याटु खोपाउन भनी बीपी नेत्र प्रतिष्ठान नजिक सञ्चालित आईएनके ट्याटुमा गएका थिए। पालो कुरेर बसिरहेको अवस्थामा अचानक बेहोस भएकोमा ट्याटु सञ्चालक तथा आफन्तसमेत भई उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगिएको उनले बताए।

घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?