भक्तपुरको ब्यासीमा झुण्डिएको अवस्थामा भेटिए किशोरी

भक्तपुरको ब्यासीमा झुण्डिएको अवस्थामा भेटिए किशोरी
+
-

भक्तपुर – जिल्लाको भक्तपुर नगरपालिका– २ व्यासीस्थित आफ्नै कोठामा एक किशोरी झुण्डिएको अवस्थामा फेला परेकी छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार स्थानीय कृष्णप्रसाद कोजुकी १६ वर्षीया छोरी जेशिाका साढे चार तले पक्की घरको चौथो तल्लास्थित आफेनै कोठाको सिलिङको हुकमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको अवस्थामा फेला परेकी हुन्।

भक्तपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेले शुक्रबार दिउँसो जेशिका आफ्नै कोठामा झुण्डिएको सूचना प्राप्त हुनासाथ परिसर भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिएको जानकारी दिए।

घटना सम्बन्धमा अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?