सर्वोच्चमा फागुन १ देखि सबै सेवा नियमित हुने

सर्वोच्चमा फागुन १ देखि सबै सेवा नियमित हुने
+
-

काठमाडौँ – सर्वाेच्च अदालतको सेवा फागुन १ गतदेखि नियमित सञ्चालन हुने भएको छ। सर्वोच्चले बुधबार एक सूचना जारी गर्दै फागुा १ गते आइबारदेखि अदालतबाट प्रवाह हुने सबै प्रकारका सेवाहरु नियमित रुपमा सुचारु हुने जनाएको हो।

कोरोना संक्रमणको नयाँ भेरियन्ट ‘अमिक्रोन’ जोखिमका कारण माघ २८ सम्म अदालतको सेवा संकुचन गरिएको थियो। माघ ५ देखि बन्दी प्रत्यक्षीकरण र कोरोना महामारीसबन्धी सुनुवाइमात्रै गर्दै आएको सर्वोच्च अदालतको पूर्ण बैठकले माघ १८ हुँदै २८ गतेसम्म सेवा संकुचन गर्दै आएको थियो।

सेवा संकुचनको क्रममा सर्वोच्चले मुलुकी फौजदारी संहिता, फौजदारी कार्यविधिबमोजिम थुनामा रहेका व्यक्तिको निवेदन र प्रतिवेदनका साथ मुद्दा दर्ता, पेसी, तारिखको सेवा दिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?