१० महिनादेखि कार्यालय नटेकेका उड्डयन प्राधिकरणका उपनिर्देशक बजगाईँलाई सेवाबाट हटाउने चेतावनी

१० महिनादेखि कार्यालय नटेकेका उड्डयन प्राधिकरणका उपनिर्देशक बजगाईँलाई सेवाबाट हटाउने चेतावनी
+
-

काठमाडौँ – सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक अतुल बजगाईँलाई सेवाबाट हटाउने चेतावनी दिएको छ।

१ वैशाख ०७७ बाट कार्यालयमा अनुपस्थित रहेका बजगाईँलाई सात दिनभित्र सफाइ पेश गर्न अन्तिमपटक समय दिने निर्णय प्राधिकरण सञ्चालक समितिको बैठकले गरेको हो।

सात दिनभित्र चित्तबुझ्दो जवाफ पेस नगरे बजगाईँलाई सेवाबाट हटाइने प्राधिकरणले शनिबार सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ।

बजगाईँलाई स्पष्टीकरण पेश गर्न गत वर्ष नै निर्देशन दिइएको थियो। तर, उनले जवाफ नै दिएनन्, बरु कार्यालय नै जान छाडे।

त्यसपछि प्राधिकरणले १६ वैशाखमा सार्वजनिक सूचना जारी गरेर पुनः स्पष्टीकरण माग गरिएको थियो। उनले लामो समयसम्म जवाफ पेश नगरेपछि सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाएको हो। -न्युज कारखाना

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?