फेसबुकले पनि खोल्यो टिकटक अकाउन्ट

फेसबुकले पनि खोल्यो टिकटक अकाउन्ट
+
-

काठमाडौँ– सामाजिक सञ्जाल फेसबुकले पनि टिकटक अकाउन्ट खोलेको छ।

पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको टिकटकमा फेसबुकले पनि आफ्नो सहभागिता जनाएको हो। फेसबुकका सामाजिक सञ्जाल सल्लाहकार माट नर्भाराले टुइट गर्दै फेसबुकले टिकटक अकाउन्ट खोलेको जानकारी गराएका हुन्।

फेसबुकले खोलेको टिकटक अकाउन्टमा कुनै पनि भिडियो भने राखिएको छैन। फेसबुकको आधिकारिक अकाउन्टलाई हालसम्म १९ हजार प्रयोगकर्ताले फलो गरिसकेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष