अकश्मात बन्द भएका एप्पलका विभिन्न सेवा पुनः सुचारु

अकश्मात बन्द भएका एप्पलका विभिन्न सेवा पुनः सुचारु
+
-

एप्पलका विभिन्न सेवाहरु सोमबार केही समय बन्द भएका छन्। एप्पलको सपोर्ट पेजका अनुसार सोमबार केही सेवाहरु बन्द भएका थिए ।

एप स्टोर, आइम्यासेज, म्याप्स, एप्पल आर्केड, आइट्युन स्टोर, एप्पल पडकास्ट र एप्पल टिभी प्लको सेवा प्रभावित भएको हो । तर अहिले ती सबै सेवाहरु नियमित भएका छन् ।

एप्पलका केही नेटवर्कहरु तीन घण्टाका लागि डाउन भएका थिए। यस्तै आइक्लाउडका क्यालेन्डर र मेलसहितका केही सेवाहरु पनि प्रभावित भएका थिए ।

एप्पलले सेवा केही समयका लागि पहुँचबाट बाहिर गएको बताए पनि त्यसको कारण भने खुलाएको छैन।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष