टुँडिखेलमा सामूहिक ध्यान उत्सव सम्पन्न

टुँडिखेलमा सामूहिक ध्यान उत्सव सम्पन्न
+
-

काठमाडौँ– नयाँ वर्षको अवसरमा ओशो तपोवनको सहकार्य तथा ओम मिडिया नेपालको आयोजनामा ध्यान शिविर सम्पन्न भएको छ।

बिहीबार काठमाडौँको टुँडिखेलमा ‘ध्यान तथा उत्सवको सेलिब्रेसन’ कार्यक्रम सम्पन्न भएको हो। अपराह्न ४ः०० बजेदेखि सुरु भएको कार्यक्रम साँझ ७ः०० बजेसम्म चलेको थियो।

कार्यक्रममा कलाकारहरुले प्रस्तुतिसमेत दिएका थिए। कार्यक्रममा हाँस्य कलाकार मनोज गजुरेल, गायिका बेनिशा पौडेल, अभिनेत्री नम्रता सापकोटा, सोविता सिम्खडालगायतको सहभागीता थियो।

उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको कार्यक्रममा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत उपस्थित थिए।

ध्यान उत्सव कार्यक्रममा स्वामी आनन्द अरुणले ध्यान तथा सत्संग गराएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?