अफगानिस्तानमा बम विस्फोट, कम्तीमा १६ जनाको मृत्यु, ७६ भन्दा बढी घाइते

अफगानिस्तानमा बम विस्फोट, कम्तीमा १६ जनाको मृत्यु, ७६ भन्दा बढी घाइते
+
-

अफगानिस्तानमा भएका दुई बम विस्फाेटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन्।

पहिलो विस्फोट मजार-ए-शरीफ सहरको मस्जिद नजिक भएको थियो। उक्त विस्फाेटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ५८ जनाभन्दा बढी घाइते भएका छन्। घाइत‍ेमध्ये ३२ जनाकाे अवस्था गम्भीर रहेकाे छ।

दोस्रो विस्फोट कुन्दुज सहरको एक प्रहरी चौकी नजिकै भएको थियो। प्रहरी प्रवक्ताका अनुसार विस्फोटमा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

अफगानिस्तानको समाचार आउटलेट टोलो न्यूजको रिपोर्ट अनुसार पहिलो विस्फोट शिया समुदायको सबैभन्दा ठूलो मस्जिदमध्ये एक मजार-ए-शरीफको एक शिया मस्जिद नजिक भएको थियो।

घटनाका‍े कसैले पनि जिम्मा लिएकाे छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?