नुवाकोटमा माओवादी र समाजवादीबीच चुनावी तालमेल

नुवाकोटमा माओवादी र समाजवादीबीच चुनावी तालमेल
+
-

काठमाडौँ – यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नुवाकोटमा सत्तारूढ गठबन्धनका दुई दलबीच चुनावी तालमेल हुने भएको छ ।

सत्ता साझेदार दुई दल नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीबीच नुवाकोटका स्थानीय तहमा चुनावी तालमेत गरी उम्मेदवाको टुङ्गो लगाइएको स्रोतले जानकारी दिएको छ ।

बेलकोटगढी नगरपालिका
मेयरः नेकपा माओवादी केन्द्र

ककनी गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेकपा एकीकृत समाजवादी

शिवपुरी गाउँपालिका
अध्यक्षः नेकपा एकीकृत समाजवादी
उपाध्यक्षः नेकपा माओवादी केन्द्र

पञ्चकन्या गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेकपा माओवादी केन्द्र

लिखु गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेकपा माओवादी केन्द्र

सूर्यगढी गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेकपा एकीकृत समाजवादी

दुप्चेश्वर गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेकपा माओवादी केन्द्र

म्यागङ गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र

किस्पाङ गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेकपा माओवादी केन्द्र

तादी गाउँपालिका
मित्रवत प्रतिष्पर्धा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?