स्थानीय तह निर्वाचनः उम्मेदवारी दिनेको संख्या १८ हजार नाघ्यो

स्थानीय तह निर्वाचनः उम्मेदवारी दिनेको संख्या १८ हजार नाघ्यो
+
-

काठमाडौँ – यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको विभिन्न पदमा हालसम्म १८ हजार ७४२ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो १ बजेसम्म उक्त संख्यामा उम्मेदवारी परेको हो । उम्मेदवारी सोमबार बेलुकी पाँच बजेसम्म दिन पाइनेछ ।

उम्मेदवारी दिनेमध्ये प्रदेश १ मा ३ हजार ३५३, मधेश प्रदेशमा ५ हजार ६७६, बागमती प्रदेशमा २ हजार ५४४, गण्डकी प्रदेशमा १ हजार १७६, लुम्बिनी प्रदेशमा ४ हजार ९१, कर्णाली प्रदेशमा ७७९ र सुदूरपश्चिम प्रदेशमा १ हजार १२३ जना रहेका छन् ।

आयोगका अनुसार हालसम्म प्रमुख पदमा ८६३, अध्यक्ष प्रदशमा ६९५, उपप्रमुख पदमा ४२४, उपाध्यक्ष पदमा ३८९, वडा अध्यक्ष पदमा ५ हजार ५४, महिला सदस्य पदमा ६ हजार १०८, दलित महिला सदस्यमा २ हजार ८५४ र सदस्यमा २ हजार ३५५ जनाले उम्मेदवारी दिएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?