किम जोङले आणविक हतियारको विकासलाई झनै तीव्रता दिने

किम जोङले आणविक हतियारको विकासलाई झनै तीव्रता दिने
+
-

एजेन्सी – उत्तर कोरियाली नेता किम जोङ देशको आणविक क्षमतालाई तीव्र गतिमा विकास गर्ने बताएका छन्।

सशस्त्र बलको स्थापना दिवसको अवसरमा गए राति भएको परेडमा बोल्दै उनले देशको आणविक हतियारलाई बढावा दिने वाचा गरेका हुन्।

सो परेडमा प्रतिबन्धित अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलहरू(आइसिविएमएस) पनि प्रदर्शन गरिएको थियो । यसअघि मार्च महिनामा उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक आफ्नो सबैभन्दा ठूलो आइसिविएमएस परीक्षण गरेको थियो।

जसको अन्तर्राष्ट्रिय समुदायबाट भने व्यापक रुपमा निन्दा भएको हो । उक्त परीक्षणपछि अमेरिकाले देशमाथि धेरै प्रतिबन्ध पनि लगाएको थियो।

आणविक हतियार डेलिभरीको लागि डिजाइन गरिएको आइसिविएमएसले उत्तर कोरियाको स्ट्राइक दायरा अमेरिकाको मुख्य भूमिसम्म विस्तार गर्दछ।

यद्यपि, किमलाई भने अहिलेसम्म निन्दाबाट कुनै अछुतो छैन।

‘हामी हाम्रो राष्ट्रको आणविक क्षमतालाई तीव्र गतिमा सुदृढ र विकास गर्नका लागि कदमहरू चाल्नेछौँ। उनले भने, ‘आफ्नो आणविक शक्ति जुनसुकै बेला प्रयोग गर्नका लागि तयार हुनुपर्छ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?