सिर्जना सिंहले आज संकल्प पत्र सार्वजनिक गर्दै

सिर्जना सिंहले आज संकल्प पत्र सार्वजनिक गर्दै
+
-

काठमाडौँ – नेपाली कांग्रेसबाट काठमाडौँ महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले आज संकल्प प्रस्ताव सार्वजनिक गर्दै छिन्।

उनले आज दिउँसो ११ बजे बानेश्वरस्थित कार्की ब्याङ्केटमा संकल्प प्रस्ताव सार्वजनिक गर्न लागेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार उनले आज सार्वजनिक गर्न लागेको सो संकल्प पत्रमा काठमाडौँलाई सांस्कृतिक, सुन्दर, सुविधायुक्त नगर बनाउने लगायतका विषय समेटिएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?