आज २६ औँ राष्ट्रिय चिया दिवस

आज २६ औँ राष्ट्रिय चिया दिवस
+
-

काठमाडौँ – राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आज २६ औँ राष्ट्रिय चिया दिवसको अवसरमा कार्यक्रम आयोजना गर्दैछ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादवले कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको बोर्डले जनाएको छ।

कार्यक्रममा नेपालको चिया प्रदर्शनी तथा टि टेस्टिङ पनि हुनेछ।

यसवर्ष गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजार, चियाको निर्यात आर्थिक समृद्धिको आधार भन्ने मुल नारासहित २६ औँ राष्ट्रिय चिया दिवस मनाइँदैछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?