
विष्णु तिवारी
बैशाख १७, २०७९

अ
+
अ
अ
-
कालोलाइ सेतो बनाइ धुनु पर्छ फेरि
लजा भनि बँधुवा साँढे फुनु पर्छ फेरि।।
मौका पर्दा अब पनि चुक्न हुन्न हेर
हुक्का तानि बडाहाकिम हुनु पर्छ फेरि।।
केकाेलागि झुत्ति खेल्नु सेवा गर्न भनि
लामाहात पारि ढुकुटीमा छुनु पर्छ फेरि।।
पर्खि बसे बर्ष पाँच खाने पिउने आशले
गाउँ पसेको लाहुरे भैँसी दुहुनु पर्छ फेरि।।

