
देश सञ्चार
बैशाख १९, २०७९

अ
+
अ
अ
-
काठमाडौँ – सोमबार राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस मनाइँदैछ ।
नेपालमा यस वर्ष ‘गुणस्तरीय एवं सुरक्षित सूचना प्रविधिको विस्तार, समुन्नत राष्ट्र निर्माणको आधार’ भन्ने मुल नाराका साथ यस वर्ष राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस मनाउन लागिएको हो ।
सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै सरकारले व्यवस्थित बनाउन पहल गरिरहेको छ ।

