चुनावको प्रचार गरी फर्कने क्रममा प्युठानमा एक जनाको मृत्यु

चुनावको प्रचार गरी फर्कने क्रममा प्युठानमा एक जनाको मृत्यु
+
-

प्युठान – चुनावको प्रचार गरी घर फर्कने क्रममा प्युठानमा एक जनाको मृत्यु भएको छ।

जिल्लाकोे नौबहिनी गाउँपालिका-२ मा चुनावको प्रचार गरी घर फर्कने क्रममा सोही ठाउँका ५६ वर्षीय धनबहादुर थापा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बहानेले जनाएको छ।

सत्तारूढ गठबन्धनमा संलग्न दल माओवादी केन्द्र निकट उनी आइतबार साँझ चुनावको प्रचार गर्न हिँडेका थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?