बाँकेमा ४९ वर्षीया महिला बलात्कृत

बाँकेमा ४९ वर्षीया महिला बलात्कृत
+
-

नेपालगञ्ज – बाँकेमा ४९ वर्षीया महिला बलात्कृत भएकी छन्।

खजुरा गाउँपालिकाकी ती महिलालाई अर्धनग्न र अर्धबेहोस अवस्थामा गएराती १२ः३० उद्धार गरिएको इलाका प्रहरी कार्यालय, धनौलीले जानकारी दिएको छ।

घरमा सामान्य झगडा भएपछि महिला माइती जान्छु भनेर १०ः१५ बजे घरबाट निस्केकी थिइन्।

उनी अटोरिक्सा चढेर गएकी थिइन्। उनको माइती घरदेखि दुई किलोमिटरको दुरीमा रहेको छ।

राती १२ बजेसम्म पनि माइतीमा नपुगेको खबर आएपछि घरपरिवार खोजीमा निस्केका थिए। खोजतलास गर्दै जाँदा सडकमा अटोरिक्सा देखियो।

सडकदेखि ५० मिटर दक्षिण झाडीमा महिला अर्धनग्न र अर्धबेहोस अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, धनौलीका प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीले जानकारी दिए।

महिलाको उपचार भइरहेको छ।

अटोरिक्साका मालिकलाई बिहान चार बजे बर्दियाबाट नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?