प्युठानमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडपः दुई जना घाइते

प्युठानमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडपः दुई जना घाइते
+
-

काठमाडौँ – प्युठानमा नेकपा एमाले र सत्तारूढ गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ।

जिल्लाको नौबहिनी गाउँपालिका वडा नं-८ फोप्लीमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा एमालेका दुई कार्यकर्ता घाइते भएका छन्।

झडपमा एमालेका कार्यकर्ता विष्णु गुरुङ र पुठबहादु पुन घाइते भएको प्रहरीले जानकारी दिएको छ।

सोमबार भोट माग्न हिँड्ने क्रममा विवाद हुँदा झडप भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी सत्यनारायण थापाले बताएका छन्।

घाइतेहरूको हाल बिजुवारस्थित प्युठान अस्पतालमा उपचार भइरहेको छ।

नौबहिनी गाउँपालिकाको अध्यक्षमा गठबन्धनाको तर्फबाट नेपाली कांग्रेसका शिवराज रिजाल र नेकपा एमालेको तर्फबाट डिलबहादुर थापा उम्मेदवार छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?