एलन मस्कसँग युक्रेनका कमान्डरले गरे यस्तो अपील

एलन मस्कसँग युक्रेनका कमान्डरले गरे यस्तो अपील
+
-

यूक्रेनको मारिपोलमा भएको स्टीलवर्क्समा अन्य धेरै लडाकुहरूसँग लुकेर रहेका एक युक्रेनी कमान्डरले निजी रूपमा एलन मस्कसँग सहयोगको अपील गरेका छन्।

उनले युक्रेनको दक्षिण सहरबाट सुरक्षित रूपमा बाहिर निस्कन मद्दत गर्नको लागि आग्रह गरेका हुन्। पछिल्लो केही सातादेखि रुसी सैनिकले यो क्षेत्रलाई आफ्नो कब्जामा लिएर लगातार हमला गरिरहेको छ।

ट्विटरमा सेरी भोलिना नामको अकाउन्टबाट लेखिएको छ, ‘मानिस तपाईंलाई असम्भवलाई संभव गर्न सकिन्छ भनी सिकाउनलाई दोस्रो ग्रहबाट आएको बताउँछन्। हाम्रो ग्रह तपाईंको आसपास नै छ। यद्यपि अहिले म जहाँ छु, त्यहाँ जिउँदो रहन धेरै मुस्किल भइरहेको छ। हामीलाई यहाँबाट बाहिर निस्कन सहयोग गर्नुहोस्। यदि तपाईं गर्न सक्नुहुन्न भने कसले सक्छ भनिदिनुहोला।’

यही नामबाट मस्कलाई सुपरहिरो भनी सम्बोधन गर्दै फेसबुकमा पनि सहयोगको अपिल गरिएको थियो।

मस्कले अहिलेसम्म यस पोस्टको बारेमा कुनै पनि किसिमको प्रतिक्रिया जनाएका छैनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?