ललितपुर महानगरपालिका- १ मा स्वतन्त्र उम्मेदवार निर्मल निर्वाचित

ललितपुर महानगरपालिका- १ मा स्वतन्त्र उम्मेदवार निर्मल निर्वाचित
+
-

काठमाडाैँ- ललितपुर महानगरपालिका १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार निर्वाचित भएका छन्।

पुतली चुनाव चिन्हबाट उठेका उनले ६६१ मत ल्याए।

अन्तिम मत परिणाम घोषणा भएसँगै वडाध्यक्ष तण्डुकारले विजयी जुलुस पनि निकालेका थिए।

सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले वडावासीहरूलाई धन्यवाद व्यक्त गरे। उनले यो जित आफ्नो मात्र नभई सम्पूर्ण वडावासीको जित भएको पनि बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?