
देश सञ्चार
जेठ २, २०७९

अ
+
अ
अ
-
काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा नम्बर-२ को अध्यक्षमा नेकपा एमालेका राजेन्द्रकुमार श्रेष्ठसहितको प्यानल विजयी भएको छ।
अध्यक्षमा विजयी श्रेष्ठले १ हजार ३७९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार सूर्यलामा महर्जनले ९२७ मत प्राप्त गरेका छन्।

