काभ्रेको मण्डनदेउपुर ५ मा एमाले तथा ६ मा कांग्रेस विजयी

काभ्रेको मण्डनदेउपुर ५ मा एमाले तथा ६ मा कांग्रेस विजयी
+
-

काठमाडाैँ- काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नं ५ को वडा अध्यक्षमा नेकपा एमालेका हर्क बहादुर लामा प्यानलसहित निर्वाचित भएका छन्। उनी ७ सय ५ मत ल्याउँदै विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गणेश प्रसाद तिमल्सिनाले ६  सय २२ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका चिनबहादुर लामाले ३ सय ४ मत प्राप्त गरे।

यस्तै, मण्डनदेउपुर नगरपालिका वडा नं ६ को वडा अध्यक्षमा  कांग्रेसका सोमप्रसाद ढकाल प्यानलसहित निर्वाचित भएका छन्। उनी ८ सय ९ मत ल्याउँदै विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी  एमालेका अमनाथ ढकालले ६ सय ११ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका डिल्ली प्रसाद आचार्यले ४ सय ५८ मत प्राप्त गरे।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?