
देश सञ्चार
जेठ ४, २०७९

अ
+
अ
अ
-
काठमाडौँ – तार्केश्वर नगरपालिका – २ मा नेपाली कांग्रेसका उम्मेदवार राधाकृष्ण खड्गी विजयी भएका छन् । उनले १ हजार १२६ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सञ्जय ढकालले ७ सय १८ मत प्राप्त गरेका छन्।
यस्तै, राप्रपाका रामचन्द्र ठकुरीले ७३ मत प्राप्त गरेका छन्।

