चिया खाँदै बालेनसँग के कुरा भयो चिरिबाबुको?

चिया खाँदै बालेनसँग के कुरा भयो चिरिबाबुको?
+
-

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले चिरिबाबु महर्जनलाई भेटेका छन्।

ललितपुर महानगरपालिकाको मेयर भएर एक कार्यकाल सक्काइ फेरि पनि उम्मेदवारी दिएका महर्जनलाई बालेनले मतगणना स्थलमा गएर भेटेर चियागफ गरेका थिए।

बालेनले चिरिबाबुले गरेको कामबाट आफूलाई प्रेरणा मिलेको र उनलाई गुरु मान्ने गरेको भन्ने बालेनको अभिव्यक्तिप्रति इङ्गित गर्दै उनले आफ्नो राजनीतिक अनुभव र बालेनको युवाशक्ति मिलेर काठमाडौँ र ललितपुरमा राम्रो काम गर्ने बताएका छन्।

चिरिबाबुले देश सञ्चारसँग भने, ‘उहाँले मलाई आफ्नो राजनीति गुरुको रूपमा लिनु भएको रहेछ। मेरो राजनीतिक अनुभव र उहाँको युवाशक्ति मिलेर काठमाडौँ र ललितपुरमा राम्रो गर्नु पर्दछ भन्नेबारे कुराकानी भयो।’

मेयर पदका उम्मेदवार बालेन र चिरिबाबु आफ्ना निकटतम प्रतिष्पर्धीभन्दा दोब्बर मतले अगाडि छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?