
अ
+
अ
अ
-
काठमाडौँ – आज संघिय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक बस्दैछ।
बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रश्ताव बाहेकका विषयमा छलफल हुनेछ।
बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सांसदहरुले बोल्ने क्रम जारी छ।
दुवै सदनको बैठक दिउँसो १ बजे बस्नेछ।