शीतगङ्गाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

शीतगङ्गाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी
+
-

काठमाडाैँ- अर्घाखाँचीकाे शीतगङ्गा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ।

गठबन्धनबाट कांग्रेसका छविलाल पौडेल नगरप्रमुखमा १० हजार ७८ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका वसन्तकुमार श्रेष्ठले नौ हजार ८९२ मत ल्याए।

यस्तै, उपप्रमुखमा एमालेका गीता भाट १० हजार २८८ मत पाई विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका टीकाबहादुर रेस्मीले आठ हजार ५७ मत प्राप्त गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?