ललितपुर महानगरपालिका-१३ मा स्वतन्त्र उम्मेदवार केसी विजयी

ललितपुर महानगरपालिका-१३ मा स्वतन्त्र उम्मेदवार केसी विजयी
+
-

काठमाडौँ – ललितपुर महानगरपालिका वडा नम्बर –१३ मा स्वतन्त्र उम्मेदवार गणेश केसी विजयी भएका छन्।

स्वतन्त्र उम्मेदवार केसीले ८६८ मतका साथ सो वडाको अध्यक्ष पदमा विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ६८९ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवारले २७६ मत प्राप्त गरेका छन्।

वडा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?