बलात्कार सम्बन्धि कानुन संशोधनको माग राख्दै नेविसंघले कानुनमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बलात्कार सम्बन्धि कानुन संशोधनको माग राख्दै नेविसंघले कानुनमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै
+
-

काठमाडौँ । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोईरालालाई ज्ञापन पत्र बुझाउँदैछ।

नेपालको फौजदारी संहिता २०७४ मा व्यवस्था भए बमोजिम बलात्कारसम्बन्धी कानुनमा बलात्कारीविरुद्ध मुद्दा दर्तागर्न पाउने हदम्याद संशोधन गर्न तथा उक्त कानुनमा बलात्कारको परिभाषा प्रमाण संकलनमा सुधार गर्न माग राख्दै कानुन मन्त्रीलाई ज्ञापन पत्र बुझाउन लागेको हो।

हाल बलात्कारका घटनामा एक वर्षभित्र मात्र मुद्दा लाग्ने कानुन छ। यो प्राभवारी नभएको र यसलाई संशोधन गर्नुपर्ने नेविसंघको माग छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?