ललितपुरका नवनिर्वाचित मेयर र उपमेयरले आज सपथ ग्रहण गर्दै

ललितपुरका नवनिर्वाचित मेयर र उपमेयरले आज सपथ ग्रहण गर्दै
+
-

काठमाडौँ – ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले आज सपथ ग्रहण गर्दै छन्।

नवनिर्वाचित मेयर नेपाली कांग्रेसका चिरिबाबु महर्जन र उपमेयर नेकपा एमालेकी मञ्जली शाक्यले आज दिउँसो २ बजे सपथ ग्रहण गर्न लागको स्रोतले जानकारी दिएको छ।

निर्वाचन आयोग कार्यालयमा हुने सो सपथ ग्रहण पश्चात् नवनिर्वाचित मेयर र उपमेयरले दिउँसो ३ बजे पद बहाली गर्ने कार्यक्रम रहेको छ।

 

यो पनि पढ्नुहोस्

ठूलो मतान्तरले जितेका चिरिबाबुसँग महानगरवासीका सानासाना अपेक्षा

ठूलो मतान्तरले जितेका चिरिबाबुसँग महानगरवासीका सानासाना अपेक्षा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?