प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
+
-

काठमाडौँ –प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको प्युठान नगरपालिका–१ बेलुवामा हिजो साँझ साईकल पल्टिदा चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा सोही नगरपालिका–२ जुम्रीका ५० वर्षीय गोपाल शाह रहेका छन्।

चेरनेटाबाट जुम्रीतर्फ आउँदै गरेको साइकल हिजो साँझ सवा ६ बजे अनियन्त्रित भइ पल्टिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका शाहको उपचारका क्रममा गएराती साढे १ बजे भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्स अस्पतालमा मृत्यु भएको प्रहरी बिट क्वाडी प्युठानले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?