
देश सञ्चार
जेठ १३, २०७९

अ
+
अ
अ
-
दाङ – सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ।
सल्यानको बागचौर नगरपालिका–९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका–२ शारदा खोलामा दुर्घटनामा भएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।

