जोनी डेपसँग मुद्धा हारेकी एम्बरलाई साउदीका एक युवकले गरे विवाहको प्रस्ताव

जोनी डेपसँग मुद्धा हारेकी एम्बरलाई साउदीका एक युवकले गरे विवाहको प्रस्ताव
+
-

एजेन्सी – अभिनेता जोनी डेप र उनकी श्रीमती एम्बर हर्डका मानहानी मुद्धा ६ हप्ता लामो सुनुवाईपछि समाप्त भइसकेको छ।

भर्जिनियाको फेयरफेक्समा चलेको मुद्धामा जोनीले जितेका छन्। यो मुद्धा सकिएसँगै एम्बरलाई विवाहको प्रस्ताव आएको छ।

समाचारअनुसार साउदी अरबका एक व्यक्तिले मुद्धा हारेकी एम्बरलाई विवाह गर्ने प्रस्ताव गरेका हुन्। उनले इन्स्टाग्राममा एम्बरलाई एक भ्वाइस सन्देश पठाएका छन् र आफूलाई जोनीभन्दा उत्कृष्ट पुरुष मानेका छन्।

सामाजिक सञ्जालमा यो भ्वाइस नोट निकै भाइरल भइरहेको छ।

‘एम्बर सबै ढोका तपाईंका लागि बन्द भएका छन्। यस्तो अवस्थामा तपाईंको हेरचाह गर्ने मबाहेक अरु कोही छैनन्। मैले देखेको छु कि केही व्यक्ति तपाईंलाई घृणा गर्छन् र तपाईंलाई धम्क्याउछन्। यसकारण मैले आफ्नो विवाहको निर्णय लिएको छु। अल्लाह हामी दुबैको भलो गरुन्। तपाईं एक वरदान जस्तै हुनुहुन्छ, तर मानिसहरु यसको सराहना गर्दैनन्। म त्यो बुढो मान्छेभन्दा उत्कृष्ट छु’, उनले भनेका छन्।

अदालतमा मुद्धा चलिरहँदा जोनीले अदालतमा एम्बरले आफूलाई घरेलु शोषणको शिकार गरेर आफ्नो बदनाम गरेको दाबी गरेका थिए।

लामो सुनुवाईपछि न्यायाधीशले एम्बरलाई जोनीलाई १५ मिलियन हर्जाना तिर्न आदेश दिएका थिए।

यही मुद्धासँग जोडिएको घरेलु हिंसा मामलामा जोनीले २ मिलियन डलर एम्बरलाई दिनुपर्ने पनि अदालतले आदेश दिएका थियो।

यो पनि पढ्नुहोस्

मुद्दाको फैसलापछि जोनी डेप र एम्बर हर्डले के भने?

मुद्दाको फैसलापछि जोनी डेप र एम्बर हर्डले के भने?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?